| <?xml version="1.0" ?> |
| <!DOCTYPE translationbundle> |
| <translationbundle lang="ne"> |
| <translation id="1060499346270045814">{NUM_HOURS,plural, =1{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: १ घन्टाअघि।}other{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: {NUM_HOURS} घन्टाअघि।}}</translation> |
| <translation id="1065672644894730302">तपाइँका प्राथमिकातहरू पढ्न सकिदैन। |
| |
| केही सुविधाहरू अनुपलब्ध हुन सक्छन् र प्राथमिकताहरूमा परिवर्तनहरू बचत हुने छैनन्।</translation> |
| <translation id="107513968719897256">व्यक्तिगत रूपमा गरिने ब्राउजिङ र <ph name="NEW_USER" /> बाट गरिने ब्राउजिङ छुट्याउन Chromium मा एउटा नयाँ प्रोफाइल बनाउनुहोस्</translation> |
| <translation id="1098170124587656448">Chromium ले तपाईंलाई डेटा चोरीका घटना, हानिकारक एक्स्टेन्सन र थप समस्याहरूबाट सुरक्षित रहन मद्दत गर्न सक्छ</translation> |
| <translation id="1104942323762546749">Chromium तपाईंका पासवर्डहरू निर्यात गर्न चाहन्छ। यसो गर्ने अनुमति दिन Windows को आफ्नो पासवर्ड टाइप गर्नुहोस्।</translation> |
| <translation id="113122355610423240">Chromium तपाईंको पूर्वनिर्धारित ब्राउजर हो</translation> |
| <translation id="1185134272377778587">Chromium का बारेमा</translation> |
| <translation id="1315551408014407711">Chromium मा आफ्नो नयाँ प्रोफाइल सेटअप गर्नुहोस्</translation> |
| <translation id="1396446129537741364">Chromium ले पासवर्डहरू देखाउने प्रयास गर्दैछ।</translation> |
| <translation id="1414495520565016063">तपाइँ Chromium मा साइन इन</translation> |
| <translation id="151962892725702025">Chromium OS ले तपाईंको डाटालाई समक्रमण गर्न सकेन किनभने तपाईंको डोमेनको लागि समक्रमण उपलब्ध छैन।</translation> |
| <translation id="1524282610922162960">Chromium को ट्याब सेयर गर्नुहोस्</translation> |
| <translation id="1553461853655228091">Chromium लाई तपाईं वरपरको ठाउँको 3D नक्सा बनाउन तपाईंको क्यामेरा प्रयोग गर्ने अनुमति चाहिन्छ</translation> |
| <translation id="1607715478322902680">{COUNT,plural, =0{तपाईंका व्यवस्थापकका अनुसार तपाईंले यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्नु पर्ने हुन्छ}=1{तपाईंका व्यवस्थापकका अनुसार तपाईंले यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्नु पर्ने हुन्छ। तपाईंको इन्कोग्निटो विन्डो पुनः खुल्ने छैन।}other{तपाईंका व्यवस्थापकका अनुसार तपाईंले यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्नु पर्ने हुन्छ। तपाईंका # वटा इन्कोग्निटो विन्डो पुनः खुल्ने छैनन्।}}</translation> |
| <translation id="1708666629004767631">क्रोमियनको नयाँ, सुरक्षित संस्करण उपलब्ध छ।</translation> |
| <translation id="1774152462503052664">क्रोमियम पृष्ठभूमिमा चलाउछन्</translation> |
| <translation id="1779356040007214683">Chromium लाई अझ सुरक्षित बनाउनको लागि, हामीले <ph name="IDS_EXTENSION_WEB_STORE_TITLE" /> मा सूचीकृत नगरिएका केही एक्स्टेन्सनहरूलाई अक्षम बनाएका छौँ र तपाईंलाई थाहा दिए बिना थपिएको हुन सक्छ।</translation> |
| <translation id="1808667845054772817">Chromium पुनर्स्थापित गर्नुहोस्</translation> |
| <translation id="1881322772814446296">तपाईंले व्यवस्थित खातासँगै साइन इन गरि यसको व्यवस्थापकलाई तपाईंको क्रोमियम प्रोफाइल माथि नियन्त्रण दिइरहनुभएको छ। तपाईंको क्रोमियम डाटा, जस्तै तपाईंका एप्स, बुकमार्कहरू, इतिहास, पासवर्डहरू, र अन्य सेटिङहरू <ph name="USER_NAME" /> मा स्थायी रूपमा बाँधिनेछन्। तपाईं यस डाटालाई गूगल खाता ड्यासबोर्ड मार्फत मेटाउन सक्षम हुनुहुनेछ, तर तपाईं यस खातालाई अर्को खातामा संलग्न गर्न सक्षम हुनुहुनेछैन। तपाईंले आफ्नो विद्यमान क्रोमियम डाटालाई अलग राख्न वैकल्पिक रूपमा नयाँ प्रोफाइल सिर्जना गर्न सक्नुहुन्छ। <ph name="LEARN_MORE" /></translation> |
| <translation id="1911763535808217981">यसलाई निष्क्रिय पारेर, तपाईं Chromium मा साइन इन नगरिकनै Gmail जस्ता Google का साइटहरूमा साइन इन गर्न सक्नुहुन्छ</translation> |
| <translation id="1929939181775079593">Chromium ले कुनै प्रतिक्रिया जनाइरहेको छैन। अहिले नै पुन: लन्च गर्ने?</translation> |
| <translation id="1966382378801805537">Chromium ले पूर्वनिर्धारित ब्राउजर निर्धारण वा सेट गर्न सक्दैन</translation> |
| <translation id="2008474315282236005">यसले यो यन्त्रको १ वस्तु मेट्नेछ। पछि आफ्नो डेटा प्राप्त गर्न Chromium मा <ph name="USER_EMAIL" /> को रूपमा साइन इन गर्नुहोस्।</translation> |
| <translation id="2185166961232948079">Chromium - नेटवर्क साइन इन - <ph name="PAGE_TITLE" /></translation> |
| <translation id="2225696941839557119">Chromium OS ले तपाईंका पासवर्डहरू सिंक गर्न सकेन।</translation> |
| <translation id="2241627712206172106">यदि तपाईँले कम्प्युटरलाई साझा गर्नुभयो भने, साथी तथा परिवारले अलग रूपमा ब्राउज गर्न सक्छन् र तिनीहरूले चाहे अनुरूपको क्रोमियम सेटअप गर्न सक्छन्।</translation> |
| <translation id="2294245788148774212">ऐच्छिक: Google लाई निदान र प्रयोगसम्बन्धी डेटा स्वतः पठाएर Chromium OS का सुविधा र कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउन मद्दत गर्नुहोस्।</translation> |
| <translation id="2347108572062610441">यो विस्तारले तपाईँले Chromium सुरु गर्दा देखाइएको पृष्ठलाई परिवर्तन गरेको छ।</translation> |
| <translation id="2396765026452590966">विस्तार "<ph name="EXTENSION_NAME" />" ले तपाईँले Chromium सुरु गर्दा देखाइएको पृष्ठलाई परिवर्तन गरेको छ।</translation> |
| <translation id="2483889755041906834">Chromium मा</translation> |
| <translation id="2485422356828889247">विस्थापन गर्नुहोस्</translation> |
| <translation id="2527042973354814951"><ph name="PLUGIN_NAME" /> लाई सक्षम पार्न Chromium लाई पुन: सुरु गर्नुहोस्</translation> |
| <translation id="2535480412977113886">Chromium OS ले तपाइँको लगत समक्रमण गर्न सकेन किनभने तपाइँको साइन-इन विवरणहरूको म्याद सकिएको छ।</translation> |
| <translation id="2560420686485554789">Chromium लाई फाइलहरू डाउनलोड गर्न भण्डारणमाथिको पहुँच आवश्यक पर्छ</translation> |
| <translation id="2572494885440352020">Chromium सहायक</translation> |
| <translation id="2587578672395088481">यो अद्यावधिक लागू गर्न Chromium OS लाई अद्यावधिक गर्नुपर्छ।</translation> |
| <translation id="2648074677641340862">स्थापना अवधिमा अपरेटिङ सिस्टम त्रुटि भयो। कृपया पुन: क्रोमियम डाउनलोड गर्नुहोस्।</translation> |
| <translation id="2711502716910134313">Chromium को ट्याब</translation> |
| <translation id="2718390899429598676">थप गरिएको सुरक्षाका लागि क्रोमियमले तपाईँको डेटा इन्क्रिप्ट गर्ने छ।</translation> |
| <translation id="2770231113462710648">पूर्वनिर्धारित ब्राउजरलाई यसमा बदल्नुहोस्:</translation> |
| <translation id="2797461000988640326">{NUM_MINS,plural, =1{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: १ मिनेटअघि।}other{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: {NUM_MINS} मिनेटअघि।}}</translation> |
| <translation id="2799223571221894425">पुन: सुरुवात गर्नुहोस्</translation> |
| <translation id="2847479871509788944">Chromium बाट हटाउनुहोस् ...</translation> |
| <translation id="2853765747879685679">मैले Chromium खोल्दा सोधियोस्</translation> |
| <translation id="2885378588091291677">कार्य व्यवस्थापक</translation> |
| <translation id="2910007522516064972">&क्रोमियमको बारेमा</translation> |
| <translation id="2977470724722393594">Chromium अद्यावधिक छ</translation> |
| <translation id="2983934633046890458">Chromium ले पासवर्डहरू सम्पादन गर्ने प्रयास गरिरहेको छ।</translation> |
| <translation id="3032706164202344641">Chromium ले तपाईंका पासवर्डहरूको जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation> |
| <translation id="3032787606318309379">Chromium मा थप्दै...</translation> |
| <translation id="3068515742935458733">गुगललाई दुर्घटना प्रतिवेदन र <ph name="UMA_LINK" /> पठाएर राम्रो क्रोमियम बनाउन सहयोग गर्नुहोस् ।</translation> |
| <translation id="3086207596048762442">Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ</translation> |
| <translation id="3103660991484857065">स्थापितकर्ताले सङ्ग्रह नखाँद्न असफल भयो। कृपया फेरि Chromium डाउनलोड गर्नुहोस्।</translation> |
| <translation id="3130323860337406239">क्रोमियमले तपाईंको माइक्रोफोनको प्रयोग गरिरहेको छ ।</translation> |
| <translation id="3155163173539279776">Chromium पुनः सुरु गर्नुहोस्</translation> |
| <translation id="3179665906251668410">लिंकलाई Chromium को इन्कोग्निटो विन्डोमा खोल्नुहोस्</translation> |
| <translation id="3190315855212034486">ओहो! Chromium क्र्यास भएको छ। अहिले पुन: लन्च गर्ने?</translation> |
| <translation id="3229526316128325841">Chromium तपाईंका पासवर्डहरू निर्यात गर्न चाहन्छ।</translation> |
| <translation id="3258596308407688501">क्रोमियमले यसको डाटा निर्देशिकामा पढ्न र लेख्न सक्दैन: <ph name="USER_DATA_DIRECTORY" /></translation> |
| <translation id="3283186697780795848">Chromium को संस्करण <ph name="PRODUCT_VERSION" /> स्थापित छ</translation> |
| <translation id="328888136576916638">Google API कुञ्जीहरू हराइरहेका छन्। Chromium को केही कार्यक्षमतालाई अक्षम बनाइनेछ।</translation> |
| <translation id="3296368748942286671">क्रोमियम बन्द हुँदा पृष्ठभूमि एप्लिकेसनहरूको चालूलाई जारी राख्नुहोस्</translation> |
| <translation id="331951419404882060">साइन इन गर्नमा एउटा त्रुटिको कारणले गर्दा Chromium OS ले तपाईंको डाटा समक्रमण गर्न सकेन।</translation> |
| <translation id="347328004046849135">तपाईंले अरूले देखेको पासवर्ड प्रयोग गरी साइन इन गर्दा Chromium ले तपाईंलाई त्यसबारे सूचित गर्ने छ</translation> |
| <translation id="3474745554856756813">यसले यो यन्त्रका <ph name="ITEMS_COUNT" /> वस्तुहरू मेट्नेछ। पछि आफ्नो डेटा प्राप्त गर्न Chromium मा <ph name="USER_EMAIL" /> को रूपमा साइन इन गर्नुहोस्।</translation> |
| <translation id="3509308970982693815">कृपया सबै Chromium सन्झ्यालहरू बन्द गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्।</translation> |
| <translation id="3575459661164320785">तपाईंको कम्प्युटरमा हानिकारक सफ्टवेयर छ। Chromium ले यसलाई हटाउन, तपाईंका सेटिङहरू पुनर्स्थापना गर्न र तपाईंको ब्राउजरलाई फेरि सामान्य ढङ्गले काम गर्ने बनाउन विस्तारहरू सक्षम पार्न सक्छ।</translation> |
| <translation id="3639635944603682591">यस यन्त्रबाट यो व्यक्तिको ब्राउजिङ डेटा मेटाइने छ। उक्त डेटा पुनः प्राप्त गर्न <ph name="USER_EMAIL" /> का रूपमा Chromium मा साइन इन गर्नुहोस्।</translation> |
| <translation id="364817392622123556">{COUNT,plural, =0{Chromium को नयाँ अद्यावधिक उपलब्ध छ र तपाईंले Chromium पुनः सुरु गर्ने बित्तिकै यो अद्यावधिक लागू हुने छ।}=1{Chromium को नयाँ अद्यावधिक उपलब्ध छ र तपाईंले Chromium पुनः सुरु गर्ने बित्तिकै यो अद्यावधिक लागू हुने छ। तपाईंको इन्कोग्निटो विन्डो पुनः खुल्ने छैन।}other{Chromium को नयाँ अद्यावधिक उपलब्ध छ र तपाईंले Chromium पुनः सुरु गर्ने बित्तिकै यो अद्यावधिक लागू हुने छ। तपाईंका # वटा इन्कोग्निटो विन्डो पुनः खुल्ने छैनन्।}}</translation> |
| <translation id="3685209450716071127">Chromium ले तपाईंका पासवर्डहरूको जाँच गर्न सकेन। आफ्नो इन्टरनेट जडान जाँच गरी हेर्नुहोस्।</translation> |
| <translation id="370962675267501463">{COUNT,plural, =0{तपाईंका व्यवस्थापकले तपाईंलाई यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्न आग्रह गर्नुभएको छ}=1{तपाईंका व्यवस्थापकले तपाईंलाई यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्न आग्रह गर्नुभएको छ। तपाईंको इन्कोग्निटो विन्डो पुनः खुल्ने छैन।}other{तपाईंका व्यवस्थापकले तपाईंलाई यो अद्यावधिक लागू गर्न Chromium पुनः सुरु गर्न आग्रह गर्नुभएको छ। तपाईंका # वटा इन्कोग्निटो विन्डो पुनः खुल्ने छैनन्।}}</translation> |
| <translation id="3713809861844741608">लिंकलाई Chromium को नयाँ ट्याबमा खोल्नुहोस्</translation> |
| <translation id="3728336900324680424">ठेगाना बारमा सुझाव दिन Chromium तपाईंको ड्राइभमाथि पहुँच राख्ने छ।</translation> |
| <translation id="378917192836375108">क्रोमियमले तपाईंलाई वेबमा फोन नम्बर क्लिक गर्न दिन्छ र यसलाई Skype सँग फोन गर्न दिन्छ!</translation> |
| <translation id="3848258323044014972"><ph name="PAGE_TITLE" /> - क्रोमियम</translation> |
| <translation id="388648406173476553">Chromium लाई आफू अनुकूल पार्नुका साथै यसमाथि नियन्त्रण गर्नुहोस्। केही कुराका सम्बन्धमा तपाईंको कारबाही आवश्यक छ - विवरण हेर्न क्लिक गर्नुहोस्।</translation> |
| <translation id="3889543394854987837">Chromium खोल्न र ब्राउज गर्न सुरु गर्नको लागि तपाइँको नाम क्लिक गर्नुहोस्।</translation> |
| <translation id="3945058413678539331">Chromium ले पासवर्ड प्रतिलिपि गर्ने प्रयास गरिरहेको छ। यसो गर्ने अनुमति दिन Windows को आफ्नो पासवर्ड टाइप गर्नुहोस्।</translation> |
| <translation id="4036079820698952681"><ph name="BEGIN_LINK" />हालका सेटिङहरू <ph name="END_LINK" /> को रिपोर्ट गरेर Chromium लाई अझ राम्रो बनाउन मद्दत गर्नुहोस्</translation> |
| <translation id="4050175100176540509">नवीनतम संस्करणमा महत्वपूर्ण सुरक्षा सुधारहरू र नयाँ सुविधाहरू उपलब्ध छन्।</translation> |
| <translation id="419998258129752635"><ph name="PAGE_TITLE" /> - नेटवर्क साइन इन - Chromium</translation> |
| <translation id="421369550622382712">Chromium का लागि महान एपहरू, खेलहरू, विस्तारहरू र विषयवस्तुहरू पत्ता लगाउनुहोस्।</translation> |
| <translation id="4216212958613226427">Chromium UI प्रदर्शन गर्न यो भाषाको प्रयोग गरिन्छ</translation> |
| <translation id="4230135487732243613">तपाइँको Chromium लगत यस खातामा लिङ्क गर्ने?</translation> |
| <translation id="4271805377592243930">Chromium को सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्</translation> |
| <translation id="4285930937574705105">अनिश्चित त्रुटिको कारणले गर्दा स्थापना असफल भयो। यदि Chromium हालै चालू छ भने, कृपया त्यसलाई बन्द गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्।</translation> |
| <translation id="4407044323746248786">जे भए पनि Chromium बाट बाहिरिने हो?</translation> |
| <translation id="4415566066719264597">Chromium लाई पृष्ठभूमिमा चल्न दिनुहोस्</translation> |
| <translation id="4423735387467980091">Chromium आफू अनुकूल र नियन्त्रण गर्नुहोस्</translation> |
| <translation id="4544142686420020088">Chromium अद्यावधिक भएन, केही चिज गडबड भयो। <ph name="BEGIN_LINK" />Chromium अद्यावधिक गर्दा देखिएका समस्या तथा अद्यावधिक नहुने समस्याहरू समाधान गर्नुहोस्।<ph name="END_LINK" /></translation> |
| <translation id="4567424176335768812">तपाइँ <ph name="USER_EMAIL_ADDRESS" /> को रूपमा साइन इन हुनुभएको छ। अब तपाइँले तपाइँका सबै साइन इन भएका यन्त्रहरूमा तपाइँका पृष्ठमञ्जूषाहरू, इतिहास, र अन्य सेटिङहरू पहुँच गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="459535195905078186">क्रोमियम एप्स</translation> |
| <translation id="4628757576491864469">यन्त्रहरू</translation> |
| <translation id="4677944499843243528">यो प्रोफाइल अर्को Chromium प्रक्रिया (<ph name="PROCESS_ID" />) द्वारा अर्को कम्प्युटर (<ph name="HOST_NAME" />) मा प्रयोग गरिएको देखिएको छ। Chromium ले प्रोफाइल लक गरेको छ जसले गर्दा त्यो दूषित हुँदैन। यदि तपाइँ यस प्रोफाइललाई अन्य कुनै प्रक्रियाहरूले प्रयोग गरिरहेको छैन भनेर निश्चय हुनुहुन्छ भमे, तपाइँले प्रोफाइल अनलक गर्न र Chromium फेरि सुरु गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="469338717132742108">Chromium OS को सम्बन्धमा मद्दत प्राप्त गर्नुहोस्</translation> |
| <translation id="4708774505295300557">कुनै व्यक्तिले अघिल्लो पटक यस कम्प्युटरमा <ph name="ACCOUNT_EMAIL_LAST" /> को रूपमा Chromium मा साइन इन गरेको थियो। कृपया आफ्नो जानकारी छुट्टै राख्न Chromium मा एउटा नयाँ प्रयोगकर्ता सिर्जना गर्नुहोस्।</translation> |
| <translation id="4746050847053251315">जे भए पनि Chromium छाडेर बाहिरिने हो?</translation> |
| <translation id="4748217263233248895">Chromium को एक विशेष सुरक्षा अद्यावधिक भर्खरै लागू गरियो। पुनः सुरु गर्नुहोस् र हामी तपाईंका ट्याबहरू पुनर्स्थापना गर्ने छाैँ।</translation> |
| <translation id="4750035648288509542">अद्यावधिक गर्ने कार्य लगभग सम्पन्न भइसक्यो! अद्यावधिक गर्ने कार्य सम्पन्न गर्न Chromium पुनः सुरु गर्नुहोस् इन्कोग्निटो विन्डोहरू पुनः खुल्ने छैनन्।</translation> |
| <translation id="4788777615168560705">Chromium तपाईंका पासवर्डहरू जाँच्न सक्दैन। २४ घन्टापछि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा गई आफ्ना पासवर्डहरू जाँच्नुहोस्<ph name="END_LINK" />।</translation> |
| <translation id="479167709087336770">यसले Google खोजमा प्रयोग गरिएकै हिज्जे परीक्षक प्रयोग गर्दछ। तपाईंले ब्राउजरमा टाइप गर्ने पाठ Google मा पठाइन्छ। तपाईं सेटिङमा गई जुनसुकै बेला उक्त व्यवहार परिवर्तन गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="4888717733111232871">mDNS ट्राफिक अनुमति दिन Chromium को लागि इन्बाउन्ड नियम।</translation> |
| <translation id="4893632094755846570">तपाईंले यो प्रोफाइल हटाउनुभयो भने यो यन्त्रबाट तपाईंको ब्राउजिङ डेटा सदाका लागि मेटाइने छ। उक्त डेटा पुनः प्राप्त गर्न निम्न खाता प्रयोग गरी Chromium मा साइन इन गर्नुहोस्</translation> |
| <translation id="4943838377383847465">Chromium पृष्ठभूमि मोडमा छ।</translation> |
| <translation id="4987820182225656817">अतिथिहरूले कुनैपनि कुरालाई पछाडि छोडे बिना Chromium प्रयोग गर्न सक्छन्।</translation> |
| <translation id="4994636714258228724">तपाइँ अफैलाई Chromium मा थप्नुहोस्</translation> |
| <translation id="5080135079858647714">Chromium मा आफ्नै प्रोफाइल बनाउने हो?</translation> |
| <translation id="5224391634244552924">कुनै पनि पासवर्ड सुरक्षित गरिएको छैन। तपाईंले आफ्ना पासवर्डहरू सुरक्षित गर्नुभएको छ भने मात्र Chromium ले तिनको जाँच गर्न सक्छ।</translation> |
| <translation id="5277894862589591112">आफूले गरेका परिवर्तनहरू लागू गर्न Chromium पुनः सुरु गर्नुहोस्</translation> |
| <translation id="5358375970380395591">तपाइँ एक व्यवस्थापित खाताको साथमा साइनइन गर्दै हुनुहुन्छ र त्यसको प्रशासकलाई तपाइँको Chromium प्रोफाइलमा नियन्त्रण दिँदै हुनुहुन्छ। तपाइँको Chromium लगत, जस्तै की तपाइँका एपहरू, पृष्ठमञ्जूषाहरू, इतिहास, पासवर्डहरू, र अन्य सेटिङहरू स्थायी रूपमा <ph name="USER_NAME" /> मा बाँधिनेछ। तपाइँले यस लगतलाई Google खााता ड्यासबोर्ड मार्पत हटाउन सक्नुहुनेछ, तर तपाइँले यस लगतलाई अर्को खातासँग सम्बन्ध गर्न सक्नुहुनेछैन। <ph name="LEARN_MORE" /></translation> |
| <translation id="5386450000063123300">Chromium लाई अद्यावधिक गर्दै (<ph name="PROGRESS_PERCENT" />)</translation> |
| <translation id="538767207339317086">Chromium मा साइन इन गर्ने अनुमति दिनुहोस्</translation> |
| <translation id="5398878173008909840">क्रोमियमको नयाँ संस्करण उपलब्ध छ ।</translation> |
| <translation id="5416696090975899932">अन्तर्निर्मित PDF भ्युअर छुटेको बेला Chromium ले छपाइको पूर्वावलोन देखाउन सक्दैन।</translation> |
| <translation id="5427571867875391349">Chromium लाई तपाइँको पूर्वनिर्धारित ब्राउजरको रूपमा सेट गर्नुहोस्</translation> |
| <translation id="5438241569118040789"><ph name="PAGE_TITLE" /> - Chromium बिटा</translation> |
| <translation id="5479196819031988440">Chromium OS ले यो पृष्ठ खोल्न सक्दैन</translation> |
| <translation id="5480860683791598150">Chromium लाई यो साइटसँग तपाईंको स्थान आदान प्रदान गर्न तपाईंको स्थानमाथिको पहुँच आवश्यक पर्छ</translation> |
| <translation id="549669000822060376">Chromium ले नवीनतम सिस्टम अपडेट स्थापित गर्दै गर्दा प्रतिक्षा गर्नुहोस्।</translation> |
| <translation id="5496810170689441661">Chromium ले पासवर्डहरू बदल्ने प्रयास गरिरहेको छ। यसो गर्ने अनुमति दिन Windows को आफ्नो पासवर्ड टाइप गर्नुहोस्।</translation> |
| <translation id="5623402015214259806">{0,plural, =0{Chromium को अद्यावधिक उपलब्ध छ}=1{Chromium को अद्यावधिक उपलब्ध छ}other{Chromium को अद्यावधिक # दिनदेखि उपलब्ध भएको छ}}</translation> |
| <translation id="5631814766731275228">Chromium प्रोफाइलको नाम र तस्बिर</translation> |
| <translation id="5634636535844844681">Chromium लाई Windows 7 वा सो भन्दा पछाडिका संस्करणको आवश्यकता पर्छ।</translation> |
| <translation id="5653831366781983928">अहिले नै Chromium पुनः सुरु गर्नुहोस्</translation> |
| <translation id="5698481217667032250">यो भाषामा Chromium प्रदर्शित गर्नुहोस्</translation> |
| <translation id="5820394555380036790">Chromium OS</translation> |
| <translation id="5862307444128926510">Chromium मा स्वागतम्</translation> |
| <translation id="5895138241574237353">पुन: शुरू गर्नुहोस्</translation> |
| <translation id="5903106910045431592"><ph name="PAGE_TITLE" /> - नेटवर्क साइन इन</translation> |
| <translation id="5987687638152509985">सिंक सुरु गर्न Chromium लाई अपडेट गर्नुहोस्</translation> |
| <translation id="6013050204643758987">Chromium OS पनि <ph name="BEGIN_LINK_LINUX_OSS" />Linux (बिटा संस्करण)<ph name="END_LINK_LINUX_OSS" /> जस्तै अतिरिक्त <ph name="BEGIN_LINK_CROS_OSS" />खुला स्रोतको सफ्टवेयर<ph name="END_LINK_CROS_OSS" /> प्रयोग गरी निर्माण गरिएको हो।</translation> |
| <translation id="6039377483953237732">Chromium OS को संस्करण</translation> |
| <translation id="6055895534982063517">क्रोमियमको नयाँ संस्करण उपलब्ध छ, र यो अहिलेसम्मकै द्रुत छ।</translation> |
| <translation id="6063093106622310249">Chromium मा खोल्नुहोस्</translation> |
| <translation id="6072279588547424923"><ph name="EXTENSION_NAME" /> लाई Chromium मा थपिएको छ</translation> |
| <translation id="608189560609172163">साइनइन गर्नमा एक त्रुटिको कारणले गर्दा Chromium ले तपाइँको लगत समक्रमण गर्न सकेन।</translation> |
| <translation id="6096348254544841612">Chromium लाई आफू अनुकूल बनाउने र नियन्त्रण गर्ने कार्य गर्नुहोस्। अद्यावधिक उपलब्ध छ।</translation> |
| <translation id="6120345080069858279">Chromium ले यो पासवर्ड तपाईंको Google खातामा सुरक्षित गर्ने छ। तपाईंले यसलाई सम्झिराख्नु पर्ने छैन।</translation> |
| <translation id="6129621093834146363"><ph name="FILE_NAME" /> खतरनाक छ, त्यसैले Chromium ले यसमाथि रोक लगाएको छ।</translation> |
| <translation id="6134968993075716475">सुरक्षित ब्राउजिङ निष्क्रिय छ। Chromium ले यो सेवा सक्रिय गर्न सिफारिस गर्छ।</translation> |
| <translation id="6212496753309875659">यो कम्प्युटरमा पहिले नै Chromium को अझ हालैको संस्करण छ। यदि सफ्टवेयरले काम गरिरहेको छैन भने, कृपया Chromium को स्थापना हटाएर पुन: प्रयास गर्नुहोस्।</translation> |
| <translation id="6219195342503754812">{0,plural, =0{Chromium अब पुनः सुरु हुने छ}=1{Chromium १ सेकेन्डमा पुनः सुरु हुने छ}other{Chromium # सेकेन्डमा पुनः सुरु हुने छ}}</translation> |
| <translation id="623836266260425961">Chromium OS ले तपाईंको डेटा सिंक गर्न सकेन।</translation> |
| <translation id="6248213926982192922">क्रोमियमलाई पूर्वनिर्धारित ब्राउजर बनाउनुहोस्</translation> |
| <translation id="6266342355635466082">Chromium ले अद्यावधिक छ वा छैन भन्ने कुराको जाँच गर्न सकेन। आफ्नो इन्टरनेट जडान जाँच गरी हेर्नुहोस्।</translation> |
| <translation id="6268381023930128611">Chromium बाट साइन आउट गर्ने हो?</translation> |
| <translation id="6295779123002464101"><ph name="FILE_NAME" /> खतरनाक हुन सक्छ, त्यसैले Chromium ले यसमाथि रोक लगाएको छ।</translation> |
| <translation id="6309712487085796862">Chromium ले तपाईंको क्यामेरा प्रयोग गरिरहेको छ।</translation> |
| <translation id="6333502561965082103">Chromium मा अर्को कारबाही जारी छ। कृपया पछि फेरि प्रयास गर्नुहोस्।</translation> |
| <translation id="6334986366598267305">अब तपाइँको Google खातासँग र साझा गरिएका कम्प्युटरहरूसँग Chromium प्रयोग गर्न सजिलो छ।</translation> |
| <translation id="6373523479360886564">के तपाइँ पक्का हुनुहुन्छ कि तपाइँ Chromium विस्थापित गर्न चाहनुहुन्छ?</translation> |
| <translation id="6400072781405947421">Chromium अब उप्रान्त Mac OS X १०.९ मा समर्थित नभएका कारण यसले सही ढङ्गले काम नगर्न सक्छ।</translation> |
| <translation id="6403826409255603130">क्रोमियम बिजुली गति संग वेबपेजहरु र आवेदनसँग चल्ने एक वेब ब्राउजर हो। यो तेज, स्थिर, र प्रयोग गर्न सजिलो छ। क्रोमियममा निर्मित फिशिंग र मैलवेयर संरक्षणसंग र अधिक सुरक्षित वेब ब्राउज गर्नुहोस् ।</translation> |
| <translation id="6434250628340475518">Chromium OS प्रणाली</translation> |
| <translation id="6457450909262716557">{SECONDS,plural, =1{Chromium १ सेकेन्डमा पुनः सुरु हुने छ}other{Chromium # सेकेन्डमा पुनः सुरु हुने छ}}</translation> |
| <translation id="6475912303565314141">तपाइँले क्रोमियम सुरु गर्दा कुन पृष्ठ देखाउँछ भनेर पनि यसले नियन्त्रण गर्छ।</translation> |
| <translation id="6510925080656968729">Chromium को स्थापना हटाउनुहोस्</translation> |
| <translation id="6570579332384693436">Chromium ले तपाईंले पाठ क्षेत्रहरूमा टाइप गर्ने पाठ हिज्जेसम्बन्धी त्रुटि सच्याउने प्रयोजनका लागि Google मा पठाउँछ</translation> |
| <translation id="6598877126913850652">Chromium को सूचनासम्बन्धी सेटिङहरूमा जानुहोस्</translation> |
| <translation id="6676384891291319759">इन्टरनेट पहुँच गर्नुहोस्</translation> |
| <translation id="6717134281241384636">तपाईंको प्रोफाइललाई प्रयोग गर्न सकिँदैन किनभने यो Chromium एउटा नयाँ संस्करणबाट ल्याइएको हो। |
| |
| केही सुविधाहरू अनुपलब्ध हुन सक्छन्। कृपया एउटा भिन्न प्रोफाइल डाइरेक्टरी निर्दिष्ट गर्नुहोस् वा Chromium को कुनै अझ नया सँस्करण प्रयोग गर्नुहोस्।</translation> |
| <translation id="6734080038664603509">&Chromium अपडेट गर्नुहोस्</translation> |
| <translation id="6734291798041940871">तपाईँको कम्प्युटरमा पहिले नै सबै प्रयोगकर्ताहरूका लागि Chromium को स्थापना गरिएको छ।</translation> |
| <translation id="6762551859069255163">कामका सिलसिलामा गरिने ब्राउजिङ र व्यक्तिगत रूपमा गरिने ब्राउजिङ अल गर्न वा यो यन्त्र प्रयोग गर्ने विभिन्न मान्छेहरूका लागि Chromium मा विभिन्न प्रोफाइलहरू बनाउनुहोस्</translation> |
| <translation id="6774082503108938489">तपाईंका अभिभावकले Chromium का हकमा "साइट, एप तथा एक्सटेन्सनसम्बन्धी अनुमति" निष्क्रिय पार्नुभएको छ। तपाईंसँग यो <ph name="EXTENSION_TYPE_PARAMETER" /> सक्षम पार्ने अनुमति छैन।</translation> |
| <translation id="6847869444787758381">तपाईंको पासवर्ड ह्याक भएको खण्डमा Chromium ले तपाईंलाई त्यसको जानकारी दिन्छ</translation> |
| <translation id="6857782730669500492">Chromium - <ph name="PAGE_TITLE" /></translation> |
| <translation id="6863361426438995919">Google Pay (Chromium मा प्रतिलिपि गरियो)</translation> |
| <translation id="6863846675160669383">{NUM_DAYS,plural, =1{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: १ दिनअघि।}other{Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: {NUM_DAYS} दिनअघि।}}</translation> |
| <translation id="6893813176749746474">Chromium अद्यावधिक गरिएको छ, तर तपाइँले त्यसलाई कम्तीमा पनि 30 दिनहरूको लागि प्रयोग गरनुभएको छैन।</translation> |
| <translation id="6964305034639999644">लिंकलाई Chromium को इन्कोग्निटो विन्डोमा खोल्नुहोस्</translation> |
| <translation id="6990124437352146030">Chromium लाई यो साइटका लागि तपाईंको माइक्रोफोनमाथि पहुँच राख्ने अनुमति चाहिन्छ</translation> |
| <translation id="701244094609242530">Chromium ले तपाईंका एक्स्टेन्सनहरूको जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation> |
| <translation id="705851970750939768">Chromium अपडेट गर्नुहोस्</translation> |
| <translation id="7066436765290594559">क्रोमियम ओएसले तपाईंको डाटा सिंक गर्न सकेन। कृपया आफ्नो सिंक पासफ्रेज अपडेट गर्नुहोस्।</translation> |
| <translation id="7067091210845072982">कुनै छविमा उपयोगी विवरण नभएका खण्डमा Chromium ले तपाईंलाई एउटा विवरण उपलब्ध गराउने प्रयास गर्ने छ। विवरणहरू सिर्जना गर्न छविहरू Google मा पठाइन्छ।</translation> |
| <translation id="7196312274710523067">Chromium सुरु गर्न सकिएन। फेरि प्रयास गर्नुहोस्।</translation> |
| <translation id="7197677400338048821">Chromium तपाईंका पासवर्डहरू जाँच्न सक्दैन। २४ घन्टापछि फेरि प्रयास गर्नुहोस्।</translation> |
| <translation id="7205698830395646142">Chromium मेनुमा लुकाउनुहोस्</translation> |
| <translation id="7223968959479464213">कार्य व्यवस्थापक - Chromium</translation> |
| <translation id="731644333568559921">अद्यावधिक &Chromium OS</translation> |
| <translation id="731795002583552498">Chromium लाई अद्यावधिक गर्दै</translation> |
| <translation id="7318036098707714271">तपाइँको प्राथमिकता फाइल दूषित वा अवैध छ। |
| |
| Chromium ले तपाइँका सेटिङहरू पुनर्प्राप्त गर्न असक्षम छ।.</translation> |
| <translation id="7337881442233988129">Chromium</translation> |
| <translation id="7339898014177206373">नयाँ विन्डो</translation> |
| <translation id="734373864078049451">तपाईंको वेब, बुकमार्कहरू, र अन्य Chromium सामान यहाँ रहन्छन्।</translation> |
| <translation id="7349591376906416160">तपाईंको प्रणालीका प्रशासकले <ph name="TARGET_URL_HOSTNAME" /> माथि पहुँच गर्नका लागि <ph name="ALTERNATIVE_BROWSER_NAME" /> खोल्न Chromium कन्फिगर गरेको छ।</translation> |
| <translation id="7448255348454382571">Chromium OS पुनः सुरु गर्नुहोस्</translation> |
| <translation id="7449453770951226939"><ph name="PAGE_TITLE" /> - Chromium Dev</translation> |
| <translation id="7451052299415159299">Chromium लाई यो साइटका लागि तपाईंको क्यामेरामाथि पहुँच राख्ने अनुमति चाहिन्छ</translation> |
| <translation id="7483335560992089831">हाल चलिरहेको समान क्रोमियम संस्करण स्थापना गर्न सकिंदैन। कृपया क्रोमियमलाई बन्द गरि पुन: प्रयास गर्नुहोस्।</translation> |
| <translation id="753534427205733210">{0,plural, =1{Chromium १ मिनेटमा पुनः सुरु हुने छ}other{Chromium # मिनेटमा पुनः सुरु हुने छ}}</translation> |
| <translation id="7549178288319965365">Chromium OS का बारे</translation> |
| <translation id="7561906087460245826">Chromium (<ph name="URL" />) को डेटा पनि खाली गर्नुहोस्</translation> |
| <translation id="7585853947355360626">यो पृष्ठमा कुनै सेटिङ देखिएन भने आफ्नो <ph name="LINK_BEGIN" /> |
| Chromium OS का सेटिङ<ph name="LINK_END" />मा गई हेर्नुहोस्</translation> |
| <translation id="761356813943268536">Chromium ले तपइँको क्यामेरा र माइक्रोफोन प्रयोग गर्दैछ।</translation> |
| <translation id="7617377681829253106">Chromium भर्खरै झन राम्रो भयो</translation> |
| <translation id="7628001322379820951">Chromium ले तपाईंको कम्प्युटरमा हानिकारक सफ्टवेयर फेला पार्यो</translation> |
| <translation id="7686590090926151193">Chromium तपाईंको पूर्वनिर्धारित ब्राउजर होइन</translation> |
| <translation id="7689606757190482937">आफ्ना यन्त्रहरूभरि Chromium लाई सिंक तथा वैयक्तीकृत गर्नुहोस्</translation> |
| <translation id="7729447699958282447">Chromium ले तपाइँको लगत समक्रमण गर्न सकेन किनभने तपाइँको डोमेनको लागि समक्रमण उपलब्ध छैन।</translation> |
| <translation id="7745317241717453663">यसले यो यन्त्रको तपाईंको ब्राउजिङ सम्बन्धी डेटा मेट्नेछ। पछि आफ्नो डेटा प्राप्त गर्न Chromium मा <ph name="USER_EMAIL" /> को रूपमा साइन इन गर्नुहोस्।</translation> |
| <translation id="7747138024166251722">स्थापनाकर्ताले एक अस्थायी डाइरेक्टरी सिर्जना गर्न सकेन। कृपया खाली डिस्क स्थान र सफ्टवेयर स्थापना गर्न अनुमति जाँच गर्नुहोस् ।</translation> |
| <translation id="7773960292263897147">चेतावनी: Chromium ले विस्तारहरूलाई तपाईंको ब्राउजिङसम्बन्धी इतिहास रेकर्ड गर्नबाट रोक्न सक्दैन। यो विस्तारलाई इन्कोग्निटो मोडमा असक्षम पार्न यो विकल्पको चयन रद्द गर्नुहोस्।</translation> |
| <translation id="7790626492778995050"><ph name="PAGE_TITLE" /> - Chromium Canary</translation> |
| <translation id="7827169012280634081">Chromium छोडेर बाहिरिँदा कुकी र साइटका डेटा हटाउनुहोस्</translation> |
| <translation id="7867198900892795913">Chromium लाई नवीनतम संस्करणमा अद्यावधिक गर्न सकिएन, जसका कारण तपाईं नयाँ सुविधाहरू तथा सुरक्षासम्बन्धी समाधानहरू चलाउनबाट वञ्चित भइराख्नुभएको छ।</translation> |
| <translation id="7898472181347242998">आफ्नो यन्त्र अद्यावधिक छ कि छैन भनी हेर्न <ph name="LINK_BEGIN" />Chromium OS का सेटिङ<ph name="LINK_END" />मा जानुहोस्</translation> |
| <translation id="7937630085815544518">तपाईंलाई Chromium मा <ph name="USER_EMAIL_ADDRESS" /> को रूपमा साइन इन गरिएको थियो। कृपया फेरि साइन इन गर्न यही खाता प्रयोग गर्नुहोस्।</translation> |
| <translation id="7975919845073681630">यो Chromium को एउटा सहायक स्थापना हो र यसलाई तपाईँको पूर्वनिर्धारित ब्राउजर बनाउन सकिँदैन।</translation> |
| <translation id="7979877361127045932">Chromium मेनुमा लुकाउनुहोस्</translation> |
| <translation id="8013436988911883588">Chromium ले पहुँच प्राप्त गरेपछि, वेबसाइटहरू तपाईंसँग पहुँच माग्न सक्ने छन्।</translation> |
| <translation id="81770708095080097">यो फाइल खतरनाक छ, त्यसैले Chromium ले यसमाथि रोक लगाएको छ।</translation> |
| <translation id="8248265253516264921">कुनै छविमा उपयोगी विवरण नभएका खण्डमा Chromium ले तपाईंलाई एउटा विवरण उपलब्ध गराउने प्रयास गर्ने छ। विवरणहरू सिर्जना गर्न छविहरू Google मा पठाइन्छ। तपाईं सेटिङहरूमा गई जुनसुकै बेला यसलाई निष्क्रिय पार्न सक्नुहुन्छ।</translation> |
| <translation id="8266560134891435528">तपाईं साइन इन नहुनुभएकाले Chromium ले तपाईंका पासवर्डहरूको जाँच गर्न सकेन</translation> |
| <translation id="8276522524898344151">Chromium ले पासवर्डहरू प्रतिलिपि गर्ने प्रयास गर्दै छ।</translation> |
| <translation id="8290862415967981663">यो फाइल खतरनाक हुन सक्छ, त्यसैले Chromium ले यसमाथि रोक लगाएको छ।</translation> |
| <translation id="8330519371938183845">आफ्ना यन्त्रहरूभरि Chromium लाई सिंक तथा वैयक्तीकृत गर्न साइन इन गर्नुहोस्</translation> |
| <translation id="8340674089072921962"><ph name="USER_EMAIL_ADDRESS" /> ले पहिला Chromium प्रयोग गरिरहेको थियो</translation> |
| <translation id="8417404458978023919">{0,plural, =1{एक दिनभित्र Chromium पुनः सुरु गर्नुहोस्}other{# दिनभित्र Chromium पुनः सुरु गर्नुहोस्}}</translation> |
| <translation id="8453117565092476964">स्थापना-कर्ता सङ्ग्रह दूषिट वा अवैध छ। कृपया फेरि Chromium डाउनलोड गर्नुहोस्।</translation> |
| <translation id="8493179195440786826">Chromium पुरानो भएको छ</translation> |
| <translation id="8558383651099478961">तपाईंका अभिभावकले Chromium का हकमा "साइट, एप तथा एक्सटेन्सनसम्बन्धी अनुमति" निष्क्रिय पार्नुभएको छ। तपाईंसँग यो <ph name="EXTENSION_TYPE_PARAMETER" /> थप्ने अनुमति छैन।</translation> |
| <translation id="8568283329061645092">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Chromium ले तपाईंका पासवर्डहरूको जाँच गर्न सक्छ</translation> |
| <translation id="8586442755830160949">Copyright <ph name="YEAR" /> क्रोमियम लेखक। सबै अधिकार सुरक्षित।</translation> |
| <translation id="8619360774459241877">Chromium सुरु गर्दै…</translation> |
| <translation id="8621669128220841554">अनिश्</translation> |
| <translation id="8697124171261953979">तपाइँले Chromium सुरु गर्दा वा ओम्निबाकसबाट खोज्दा कुन पृष्ठ देखाउँछ भनेर पनि यसले नियन्त्रण गर्छ।</translation> |
| <translation id="8704119203788522458">यो तपाइँको Chromium हो</translation> |
| <translation id="8705191560707593947">Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: हिजो।</translation> |
| <translation id="8796602469536043152">Chromium लाई यो साइटका लागि तपाईंको क्यामेरा र माइक्रोफोनमाथि पहुँच राख्ने अनुमति चाहिन्छ</translation> |
| <translation id="8803635938069941624">Chromium OS सर्तहरू</translation> |
| <translation id="8821041990367117597">क्रोमियमले तपाईंको डाटा समक्रमण गर्न सकेन किनकी तपाईंको खाता साइन-इन विवरणहरूको म्याद सकिएको छ।</translation> |
| <translation id="8862326446509486874">तपाईंसँग सिस्टम-स्तरको स्थापनाको लागि उपयुक्त अधिकारहरू छैनन्। स्थापकलाई व्यवस्थापकको रूपमा पुन: चलाउने प्रयास गर्नुहोस्।</translation> |
| <translation id="8880203542552872219">पासवर्ड परिवर्तन गरिसक्नुभयो भने कृपया Chromium मा सुरक्षित गरिएको पासवर्ड सम्पादन गरी त्यसलाई नयाँ पासवर्डसँग मिल्दो बनाउनुहोस्।</translation> |
| <translation id="8897323336392112261">यसले तपाइँले Chromium सुरु गर्दा वा गृह बटन क्लिक गर्दा कुन पृष्ठ देखाउँछ भनेर पनि सेट गर्छ।</translation> |
| <translation id="8907580949721785412">क्रोमियमले पासवर्ड देखाउने प्रयास गरिरहेको छ। यसलाई अनुमति दिन तपाईंको Windows पासवर्ड टाइप गर्नुहोस्।</translation> |
| <translation id="8941642502866065432">Chromium लाई अद्यावधिक गर्न सकिएन</translation> |
| <translation id="8974095189086268230">Chromium OS थप <ph name="BEGIN_LINK_CROS_OSS" />खुल्ला स्रोत सफ्टवेयर<ph name="END_LINK_CROS_OSS" /> द्वारा साध्य बनाइएको हो।</translation> |
| <translation id="9019929317751753759">Chromium लाई अझ सुरक्षित बनाउन हामी <ph name="IDS_EXTENSION_WEB_STORE_TITLE" /> मा सूचीबद्ध नभएका र तपाईँले थाहा नपाई थपिएका हुन सक्ने निम्न विस्तारलाई असक्षम गर्छौँ।</translation> |
| <translation id="9089354809943900324">क्रोमियमको म्याद सकिएको छ</translation> |
| <translation id="9093206154853821181">{0,plural, =1{Chromium एक घन्टामा पुनः सुरु हुने छ}other{Chromium # घन्टामा पुनः सुरु हुने छ}}</translation> |
| <translation id="91086099826398415">लिंकलाई Chromium को नयाँ ट्याबमा खोल्नुहोस्</translation> |
| <translation id="911206726377975832">साथै तपाईंको ब्राउजिङ डाटा पनि मेट्ने?</translation> |
| <translation id="9158494823179993217">तपाईंको प्रणालीका प्रशासकले <ph name="TARGET_URL_HOSTNAME" /> माथि पहुँच गर्नका लागि वैकल्पिक ब्राउजर खोल्न Chromium कन्फिगर गरेको छ।</translation> |
| <translation id="9164845895615421500">Chromium ले हप्तामा एक पटक अवाञ्छित सफ्टवेयर छन् कि छैनन् भनी जाँच गर्छ। पछिल्लो पटक जाँच गरिएको: केही बेरअघि।</translation> |
| <translation id="9190841055450128916">Chromium (mDNS-In)</translation> |
| <translation id="93478295209880648">Chromium अब उप्रान्त Windows XP वा Windows Vista मा समर्थित नभएका कारण यसले सही ढङ्गले काम नगर्न सक्छ</translation> |
| <translation id="95514773681268843">यो यन्त्र प्रयोग गर्नु पूर्व <ph name="DOMAIN" /> ले तपाईंलाई निम्न सेवाका सर्तहरू पढ्न र स्वीकार्न आवश्यक ठान्छ। यी सर्तहरू विस्तार, परिमार्जन हुँदैनन् वा क्रोमियम OS सर्तहरूमा सीमित छैनन्।</translation> |
| <translation id="965162752251293939">Chromium कसले चलाउँदै हुनुहुन्छ?</translation> |
| <translation id="985602178874221306">Chromium लेखकहरू</translation> |
| </translationbundle> |